पहिलो एशिया प्रशान्त क्षेत्रीय युवा सम्मेलनको तयारी अन्तिम चरणमा

लण्डन । गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्र युवा समितिले यही आउने ५ डिसेम्बर २०२० मा हुने पहिलो क्षेत्रीय युवा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । एसिया प्यासिफिक युवा समितिका संयोजक दिपक कंडेलका अनुसार भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्देश्य विश्वभरि छरिएर रहेका युवाहरुलाई राष्ट्र निर्माण एकीकृत गराउनु हो । सम्मेलनको मूल नारा ‘युवा, नविनता … Continue reading पहिलो एशिया प्रशान्त क्षेत्रीय युवा सम्मेलनको तयारी अन्तिम चरणमा